जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्य फेरि ह्वात्तै बढ्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोलामा ५ हजार ९ सय रूपैयाँले बढेर २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ। बुधबार तोलामा २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा ३ हजार १७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?