जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

समीक्षाकाे आवाजमा ‘मुना मदन’ बोलको गीत सार्वजनिक

काठमाडौं – गायीका समीक्षा अधिकारीकाे आवाजमा रहेको ‘मुना मदन’ बोलको गीत सार्वजनिक भएको छ। गीत गाेविन्द पौडेल नामक युट्युब च्यानबाट सार्वजनिक भएको हो।

गायिका समीक्षालाई गायक गोविन्द पौडेलले साथ दिएका छन्। गीतको शब्द-संगीत विजय अनुरागले गरेका हुन्।  गीतमा अभिनेत्री सरिका केसी र श्रीकृष्ण घर्ती र सन्तोष शर्माको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?