जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

लिग २ मा नेपाल र नामिबिया भिड्दै

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।

किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि शुरु हुनेछ ।

लिग-२ को जारी त्रिकोणीय सिरिजमा सहभागी तिनै देशले आफ्ना २-२ खेलमा एक एक खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग ४ विकेटको हार ब्यहोरेको थियो ।

त्यसपछि नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गर्दै सिरिजमा पुनरागमन गरेको थियो । त्यस्तै नामिबिया भने आफ्नो दोस्रो खेलमा नेदरल्याण्डससँग पराजित भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?