जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालले जित्यो टस, पहिला ब्याटिङ गर्ने

काठमाडौं- त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत फाइनलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

नामिबिया पनि सम्मिलित त्रिकोणात्मक सिरिजको फाइनल खेल हेर्न टीयू मैदानमा दर्शकहरु आउने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?