जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल आउट

काठमाडौं– त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत फाइनल खेलमा नेपालले अहिले नेदरल्याण्ड्सको सामना गरिरहेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । स्कोरकार्डमा २३ रन हुँदा नेपालका कुशल भुर्तेल आउट भएका छन् ।

उनी ३ ओभर ३ बलमा २० रन बनाएर आउट भए । १० बलको सामना गरेका उनले दुई छक्का र एक चौका प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?