जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

तेस्रो विकेट गुम्यो, आशिफ आउट

काठमाडौं- त्रिकोणात्मक टि २० सिरिजअन्तर्गत फाइनल खेलमा नेपालले अहिले नेदरल्याण्ड्सको सामना गरिरहेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका ओपनर ब्याटर आशिफ शेख आउट भएका छन् । खेलको १३ ओभर ४ बलमा स्कोरकार्डमा १२५ रन हुँदा आशिफ आउट भएका हुन् । उनलाई माइकल लेभिटले एलबीडब्लू आउट गरे ।

आउट हुनुअघि उनले ३७ बलमा ४७ रन प्रहार गरे । उनले १ चौका र तीन छक्का प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?