जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हङकङले नेपाललाई दियो २ सय १३ रनको लक्ष्य

काठमाडौँ– मैत्रीपूर्ण टी-२० आई क्रिकेटमा नेपाललाई घरेलु टोली हङकङले २ सय १३ रनको लक्ष्य दिएको छ ।

नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको हङकङले सबै विकेट गुमाएर २ सय १२ रन बनायो ।

बाबर हायातले शतकीय इनिङ पुर्‍याएका थिए । उनले ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाएका थिए ।

त्रिकोणात्मक सिरिज खेल्न हङकङ पुगेको नेपाली टोलीले आज हङकङसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?