आसिफ शेखले कतारविरुद्ध बनाए अर्धशतक

काठमाडौं- आसिफ शेखले कतारविरुद्ध अर्धशतक बनाएका छन् ।

जारी एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा आसिफले अर्धशतक बनाएका हुन् ।

आसिफले ३९ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनको टी २० अन्तर्राष्ट्रिय खेलमा यो पाचौँ अर्धशतक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?