नेपालका ब्याटर कुशल मल्ल चौथो विकेट गुमाएर पेभेलियन फर्किए

काठमाडौँ – टी २० विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालका ब्याटर कुशल मल्ल चौथो विकेट गुमाएर पेभेलियन फर्किएका छन्‌ ।

मल्लले ९ बलमा ९ रन बनाए । उनलाई मेकेरेनको बलमा म्याक्स ड्वाडले क्याच आउट गराए । १० ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाएर ५३ रन जोडेको छ । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी आएका छन्‌ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?