जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

स्वास्थ्यमा समस्या देखिएपछि हरिवंश आचार्य अस्पताल भर्ना

काठमाडौँ– वरिष्ठ अभिनेता हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बग्ने समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । कार्यक्रमका सिलसिलामा विराटनगर पुगेका आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?