जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

तीज गीत ‘लौन नि भैया’ सार्वजनिक

काठमाडौँ– गायिका शान्तिश्री परियारको नयाँ तीज गीत ‘लौन नि भैया’ सार्वजनिक गरेकी छन्। शनिबार उनको युट्युबमार्फत सो गीत सार्वजनिक भएको हो ।

गीतमा अर्जुन सापकोटाको संगीत र थेगो रहेको छ । शब्द बिक्रमबाबु विश्वकर्माले लेखेका हुन् भने संगीत संयोजन र ध्वनी मिश्रणको काम श्वामश्वेत रसाईलीले गरेका छन्।

भिडिओमा पल शाह र अञ्जली अधिकारी फिचर्ड छन्। गायिका शान्तिश्री स्वयं समेत भिडिओमा देखिएकी छन्। यो उनको पहिलो गीत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?