जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रधानमन्त्री ओलीद्वारा क्याप्टेन थापाको पुस्तक ‘इन्टु द फायर’ को विमोचन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले क्याप्टेन रामेश्वर थापाको अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ को विमोचन गरेका छन् । 

काठमाडौं हल्चोकमा एक समारोहका बीच द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम इन्स्ट्रक्टर क्याप्टेन रामेश्वर थापाको युद्धस्थलका उद्धार भोगाइ एवं अनुभूतिमा आधारित अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ को प्रधानमन्त्री ओलीले विमोचन गरेका हुन् ।

सो समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समेत उपस्थिति रहेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?