जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विष्णु माझीको स्वरमा रहेको दशैँ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ- गायिका विष्णु माझीको स्वरमा रहेको दशैँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विष्णु माझीको स्वरमा रहेको ‘परदेशी मेरो परदेशी’ बोलको दशैँ गीतमा सुन्दरमणि अधिकारीको शब्द र संगीत छ ।

यो गीतमा विष्णुसँगै सुन्दरमणिले पनि स्वर दिएका छन् । यो गीतको एरेन्ज भने आशिष अविरलले गरेका छन् ।

१५ मिनेट ७ सेकेण्ड लामो गीतको भिडियोमा ललिता पौडेल र सुन्दरमणि अधिकारीको अभिनय रहेको छ । केही दिनअघि यसको अडियो सार्वजनिक गरिएको थियो ।

https://www.youtube.com/watch?v=A1aOKZeTIvg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?