जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा

काठमाडौँ – कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ। टियु क्रिकेट मैदानमा कर्णालीले दिएको ११९ रनको लक्ष्य पूरा गर्दै जनकपुर फाइनलमा पुगेको हो।

सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको फाइनलमा भिड्ने छन्, फाइनल खेल शनिबार हुनेछ।

बुधबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो। कर्णाली याक्सले भने इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?