जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुदूरपश्चिमले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलक्रिकेटको फाइनलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिमले टस जितेको छ । टस जित्दै सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।दोस्रो क्वालिफायर जनकपुरले कर्णाली याक्सलाई पराजित गर्दै फाइनल पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?