जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

खुमलटारबिरूद्द संकटाको सानदार जीतमा पेम्बाको ह्रयाट्रिक

काठमाडौँ – संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जीत हासिल गरेको छ । सोमबार भएको खेलमा संकटाले एफसी खुमलटारविरुद्ध ४–१ को सहज जित निकालेको हो । संकटाका पेम्बा तामाङको ह्याट्रिक गोलका कारण संकटाको यो जितसँगै तीन अंक जोडन समेत सफल भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालय मैदानमा संकटाको जीतमा पेम्बाको ले ह्याट्रिकसहित एल्सन राईले थप एक गोल गरेका थिए भने खुमलटारका लागि सूर्य थापामगरले मात्र गोल फर्काउन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?