जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

संकटा र फ्रेन्डस गोलरहित बराबरी

काठमाडौँ – संकटा क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा गोलरिहत बराबरी खेलेका छन् । बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ‘एन्फा’ मुख्यालय मैदानमा दुवै टोलीले बराबर खेलेका हुन् ।

यसअघि चर्च ब्वाइज युनाइटेडसँग २–१ को हार बेहोरेको संकटाले एफसी खुमलटारलाई ४–१ ले पराजित गरेको थियो । यो नतिजासँगै दुवै टोलीले समान तीन खेलबाट चार अंक जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?