जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

बुटवल– लुम्बिनी प्रदेश सरकारले २ माघमा सार्वजनिक विदा दिने भएको छ।

माघे संक्रान्ती तथा माघी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो।

माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा सार्वजनिक विदा निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?