जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गोलरहित बराबरीमा रोकिए थ्रि स्टार र चर्च ब्वाइज

काठमाडौँ – थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेड बराबरीमा रोकिएका छन् । एन्फा यु–१६ युथ लिगको जारी खेलमा थ्रि स्टार र चर्च ब्वाइज मंगलबार गोलरहित बराबरीमा रोकिएका हुन ।

बराबरीसँगै आठ खेलमा १९ अंक जोडेको चर्च ब्वाइज दोस्रो स्थानमा छ भने थ्री स्टार समान खेलबाट १७ अंकका साथ तेस्रो स्थानमा छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालय मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न दुबै टोलीले सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?