जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघले यहि मार्च २१ मा नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने जानकारी दिएको हो । यो खेल सिंगापुर नेशनल स्टेडियममा हुने छ ।

नेपालले मार्च २५ मा मलेसियासँग खेल्न लागेको एएफसी एसियन कप क्वालिफायर्सको तयारी खेलको रुपमा नेपालले सिंगापुरसँग खेल्न लागेको एन्फाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?