आर्टिफिसियल इन्टेलिजेन्सले ४० प्रतिशत रोजगारी कटौती गर्न सक्छः आईएमएफ प्रमुख

जेनेभा - आईएमएफका प्रमुख क्रिस्टालिना जर्जिएभाले आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरको रोजगारीको सुरक्षामा खतरा निम्त्याउने बताएकी छिन…