के तपाईमा मोटोपनाको समस्या छ ? के खाने, के नखाने ?

अहिले धेरैजसोमा मोटोपनको समस्या देखिन्छ । अव्यवस्थित खानपान तथा जीवनशैलीले मोटोपन बढाउन भूमिका खेलेको छ ।…