जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सारीमा खुलेको करिश्माको सुन्दरता (फोटो फिचर)

काठमाडौँ– सदाबहार अभिनेत्री करिश्मा मानन्धरको सुन्दरतालाई लिएर नेपाली फिल्मी क्षेत्रमा सधैं चर्चा हुने गर्छ ।

उमेरले पचास कटेपनि उनको सुन्दरता भने यथावत् नै छ । हालै सामाजिक सञ्जालमा सार्वजनिक भएका उनका सारी पहिरनसहितको तस्वीरहरुमा उनी निकै आकर्षक देखिएकी छिन् । हाल केही विज्ञापन र म्युजिक भिडियोतिर मात्र उनको अभिनय देख्न सकिन्छ ।

अभिनयबाट फुर्सद पाएकी करिश्मा सामाजिक सञ्जालमा भने छाइरहन्छिन् ।

तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?