जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘यो युग बदल्न’लाई सार्वजनिक

काठमाडौँ – गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘यो युग बदल्न’लाई सार्वजनिक भएको छ। गीतमा प्रकाश अधिकारीको शब्द धिरज नाथको संगीत रहेको छ। उक्त गीत हिजो मंगलबार बजारमा आएको हो।

गीतले देशको समग्रं विकासको खाकालाई प्रस्तुत गर्न खोजेको छ। राजनीतिक अस्थिरताले निराशा छाएको अवस्थामा गीतले नयाँ आशाको सम्भावना देखाएको छ। भिडिओ युट्युब च्यानलमा सार्वजनिक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?